• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछामको बयालपाटा अस्पतालमा कोरोना संक्रमित बिरामीको शल्यक्रिया

अछाम, २४ बैशाख । अछामको बयालपाटा अस्पतालमा कोरोना भाइरस कोभिड १९ का बिरामीको उपचार गरिएको छ। अछाम, बाजुरा, डोटी लगायतका सुदूरपश्चिमका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हालकोभिड १९ का बिरामीको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सरकारले कोभिड विशेष अस्पताल नतोके पनि उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि यही राखेर उपचार भइरहेको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए । अन्य उपचारको लागि बिरामी अस्पताल आउछन् तर लक्षण हेर्दा कोरोनासँग मिल्दो जिल्दो हुन्छ डा. पाठकले भने, एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि हुन्छ, ती बिरामीलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका छौँ ।

केही दिन पहिले मात्र डोटीको दिपायल सिलगढी नगरपालिका ४ का ४७ वर्षीया बिरामीको खुट्टको सफल शल्यक्रिया भएको छ। उनी खुट्टामा घाउ पाकेपछि उपचारको लागि बयालपाटा अस्पताल पुगेका थिए । उनको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखायो ।

तर पनि उनको अस्पतालका मेडिल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको हो। छुट्टै अप्रेशन कक्ष बनाएर उनको शल्यक्रिया गरिएको हो। हाल उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको डा. पाठकले बताए ।

डोटीबाट उपचारकै लागि अछाम पुगेका ती बिरामीले सफल शल्यक्रिया भएपछि आफू निको भएर घर फर्किनेमा विश्वस्त रहेको बताए । हाल जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भएपनि फिभर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा सुचारु छन् ।

अस्पतालले आकस्मिक सेवासँगै अन्य कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको छ । अस्पतालमा हाल १० जना कर्मचारीसँगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै संकास्पद बिरामीको उपचार भइरहेको छ ।

शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.