• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् रियलमीका उपयुक्त ५ मोडल

काठमाडौं । नयाँ स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने बजारमा तपाईंका लागि धेरै विकल्प छन् । यसअन्तर्गत रियलमीका स्मार्टफोन विभिन्न सिरिज र मूल्यमा उपलब्ध छन् ।नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेञ्ज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ ।

‘उन्नतिदेखि चुनौतीसम्म’ को मूल एजेण्डासहित मोबाइल फोनको क्षेत्रमा बजार विस्तार गरिरहेको रियलमी प्रयोगकर्ताका लागि वैकल्पिक ब्राण्ड बन्न सक्छ । र, यो ब्राण्डका फोन किन्ने सोचमा हुनुहुन्छ भने यी स्मार्टफोन मोडल उत्तम हुन सक्छन् स्

रियलमी सेभेन सिरिज (रियलमी सेभेन र सेभेन आई)
रियलमी सेभेन र सेभेन आई दुवै स्मार्टफोनलाई बजारमा रुचाइएको छ । कम्पनीका अनुसार बेस्ट सेलरका रुपमा यसका हजारौं मोबाइल सेट बिक्री भएका छन् र प्रयोगकर्ताले राम्रै प्रतिक्रिया दिएका छन् ।रियलमीका यी फोन ८ जीबी र्‍याम, १२८ जीबी फोन मेमोरी र शक्तिशाली ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ रहेको कम्पनीको दाबी छ ।

यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिन्छ, हेलियो जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथ फोन बिक्री हुनेमा सातौँ बेस्ट सेलर फोन हो ।

क्यामेरा अर्को पक्ष हो, जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्वीर खिच्ने कम्पनीको दाबी छ ।यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकाशको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिदमद्वारा सञ्चालित छ ।रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ ।

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५०)
सी सिरिजको उत्पादनदेखि रियमीले सधैं प्रवेशस्तरको स्मार्टफोन सेग्मेन्टमा अतिरिक्त फिचर थप्दै आएको छ । नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी ३५ चिसपेटद्वारा सञ्चालित छन् ।

अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन् । रियलमीका तीन सिरिज ६।५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।५ हजार एमएएचको ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एमएच ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् ।

उत्कृष्ट क्यामेराको खोजी गर्नेका लागि यी फोन उपयुक्त हुनसक्छ । सी ११ मा एआई डुअल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअपसहितको ट्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चार वटा एआई क्यामेरा राखिएको छ ।यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउने तर्क कम्पनीको छ । तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डुअल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् ।रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरका साथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् ।

२ जीबी र्‍याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० रूपैयाँमा, ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० रूपैयाँमा र ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० रूपैयाँमा उपलब्ध छ ।

शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.