डाेटी २३ बैशाख/डाेटीकाे आदर्श गाउपालीकामा भालुकाे आक्रमण वाट एक महिला घाइते भयकि छन् । आदर्श गाउपालीका वडा नम्वर ५ लामीखालकी शान्ती विक जंगलमा घाँस काट्ने क्रममा भालुकाे आक्रमण वाट घईते भयकाे उनका श्रीमान विरेन्द्र विकले जानकारि दियका छन् । घाइते विककाे अनुहार र टाउकाेमा चाेट लागेकाे छ । घाइते बिककाे सुजंग अस्पताल दिपायलमा उपचार भैरहेकाे र अवस्था सुधारउन्मुख रहेकाे अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारि दिएका छन् ।
डाेटीमा भालुकाे आक्रमण वाट एक महिला घाइते
डाेटीमा भालुकाे आक्रमण वाट एक महिला घाइते
