डोटी: डोटीमा ग्रामीण सामुदायिक बिकास केन्द्कोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । युनाइृटेड मिसन टु नेपालको आर्थिक सहयोग ,ग्रामीण सामुदायिक बिकास केन्द्र घागल डोटिको साझेदारीमा संचालित उपयुक्त प्रबिधि ,स्नान्त्रण मार्फत दीगो आर्थिक वृद्धि परियोजनाको स्थानीय तहलाई कार्यक्रम हस्तान्तरण गरी सार्बजनिक सुनुवाइ कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा बोल्दै बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले परियोजना र संस्था सङग साझेदारि गरि गाउपालिकाले विभिन्न खाले आयाआर्जन बाट जनताको जीवन माथी उठाउनको लागि आफू सधै लागि रहने बताए।
सो क्षेत्रमा उक्त परीयोजनाले एक बर्ष यता संचालन गरेका हल्दी बेसार र सिचाई कुलो साथै मिल लगायत का योजनाहरुलाइ आगामी दिनमा स्थानीय सकारले स्वामित्व रहने गरि हस्तानतरण पनि गरेको छ ।