धनगढी: कैलालीमा चितुवा फेला परेको छ। जिल्लाको कैलारी गाउंपालिका वडा नम्बर ५ मा खेतको पानी बग्ने नालामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार फेला परेको चितुवा जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्दार गरि बर्दिया राष्टिय निकुञ्जमा पठाइएको प्रहरीले जनाएको छ।
