बैतडी: बैतडीको मेलौली नगरपालिकाका विद्यालय बैसाख १४ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
आईतबार बसेको नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले बिषम परिस्थिति सिर्जना नभएमा कक्षा ८ र ११ बाहेकका परिक्षा बैसाख १५ गते देखि संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको बैठकपछि जारी गरिएको सूचनामा उल्लेख छ ।
बमम उबमmब जयकउष्तब
िनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रमणी जोशीद्धारा हस्ताक्षरीत सूचनामा नगरपालिकाको वडा नम्बर ७ तोल्यामा कोरोना संक्रमण पुष्टि भएकाले सो क्षेत्र अर्को सूचना नभएसम्मका लागि सिल गर्ने उल्लेख छ ।
