धनगढी, २६ फागुन/बैतडीमा नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम गोठलापानीमा पार्टी कार्यालयको स्थापना गरेको हो । नेकपा एमाले पार्टीका प्रतिनिधिहरुको सहभागितामा पार्टी कार्यालयको स्थापना गरिएको हो ।
प्रदेश सभा सदस्य लिलाधर भट्टका अध्यक्ष्तामा औपचारीक कार्यक्रमका बिच पार्टी कार्यालय स्थापना गरिएको नेता सरस्वती नेपाललीले जानकारी दिए। उक्त कार्यक्रममा नेता पुस्कार राज जोसी, चक्र कार्की, दिनेश भट्ट, जनक चन्द, जंगदेव भट्ट लगायतका नेता कार्यकर्ता सहभागि थिए ।