धनगढी,पुष २५/ काठमाडौंको टोखामा श्रीमानको हत्या गरेर श्रीमतीले पनि आत्महत्या गरेकी छिन् ।
श्रीमान उमेश केसीको हत्या गरेकी श्रीमती सुदिक्षा गिरीले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् ।
गएराति सुदिक्षाका श्रीमान उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका र श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
उमेश केही हप्ता अगाडिमात्रै अमेरिकाबाट फर्किएको बताइएको छ।
