• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले शिक्षकहरुलाई कार्यकक्षमै थुनेपछी…

" शिक्षकहरुलाई कार्यकक्षमै थुने "

धनगढी, २१ मंसिर/ बाजुराको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। बडीमालिका नगरपालिका–७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतबार विद्यालयमा ताला लगाएका हुन।

कोभिड–१९ का कारण ८ महिनासम्म पठनपाठन नभएको, विद्यालयमा प्रयाप्त रुपमा शिक्षक नभएको, विद्यार्थीले पुस्तक नपाएको लगायतका मागसहित तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी उपेन्द्र पण्डितले बताए।

आफुहरुले पटकपटक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिमा शिक्षकको माग गर्दापनि कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरेको उनले बताए। तालाबन्दीका कारण शिक्षकहरु कार्यकक्षमै थुनिएको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए। प्राथनापछि शिक्षकहरु हाजिर लिन प्रशासनमा गएको मौका छोपेर विद्यार्थीहरुले बाहिरबाट ताला लगाएर थुनेको उनले बताए।

तालाबन्दीपछि बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक  सहितको प्रहरी टोली विद्यालयमा गएको छ। विद्यालयमा पुगेर विद्यार्थीका मागबारे छलफल गरिने र समस्याको समाधान निकालिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले बताए।

आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.