• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

काठमाडौं । एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।

जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ ।तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने गरेका छन् । स्मार्टफोन ढिलो गरी चार्ज हुनुमा कयौं कारण हुन सक्दछन् । जसमा त्यति छिटो ध्यान गरिरहेको हुँदैन ।यदि तपाईंको स्मार्टफोन पनि स्लो चार्ज हुने गर्दछ भने आज हामी तपाईंलाई त्यसको सम्भावित कारणको बारेमा बताउँदै फास्ट चार्ज गर्नका लागि उपयोगी टिप्स दिँदै छौं ।

१। सक्कली चार्जर मात्रै प्रयोग गर्नुहोस्
स्मार्टफोन चार्ज गर्दाको समय सदैव सक्कली अर्थात् स्मार्टफोनसँगै आउने चार्जर मात्र प्रयोग गर्नुहोस् । बजारमा मिल्ने चार्जर सस्ता तथा नक्कली चार्जर सकेसम्म प्रयोग नगर्नुहोस् । यसो गर्दा स्मार्टफोन पड्किने तथा बिग्रिने सम्भावना समेत बढी हुन्छ ।

२। ब्याक कभर हटाएर चार्ज गर्नुहोस्
हामी सबै स्मार्टफोनलाई सुरक्षित राख्नका लागि ब्याक कभर प्रयोग गरिरहेका हुन्छौं । तर तपाईंलाई थाहा छैन होला ब्याक कभर लगाएर स्मार्टफोन चार्ज गर्दा फोनमा रहेको तातोपन बाहिर निस्किन पाउँदैन र तात्न पुग्छ ।तातो अवस्थामा फोनको ब्याट्रीको इफिसेन्सी कम हुने गर्दछ भन्ने कुरा ख्याल राख्नुहोस् । यदि तपाईंले कभर हटाएर चार्ज गर्नु भयो भने तपाईंको फोन कम तात्नेछ र फोन चार्ज समेत छिटो हुनेछ ।

३। नक्कली डेटा केबल प्रयोग नगर्नुहोस्
प्रायः फोनसँगै आउने डेटा केबलहरु छिट्टै बिग्रिरहेका हुन्छन् र प्रयोगकर्ताहरु कामचलाउ रुपमा सस्ता र नक्कली डेटा केबल प्रयोग गरिरहेका हुन्छन् । कतिपय समय त अरु स्मार्टफोनका चार्जरको प्रयोग समेत गर्ने गरिएको हुन्छ ।तर यस्तो गल्ती नगर्नुहोस् । सकेसम्म सक्कली डेटा केबल नै प्रयोग गर्नुहोस् । नक्कली डेटा केबलको प्रयोगले केवल चार्ज स्लो मात्रै गराउने होइन, तपाईंको फोन समेत खराब हुन सक्दछ ।

४। चार्ज गर्दा मोड परिवर्तन गर्नुहोस्
आफ्नो स्मार्टफोन फास्ट चार्ज गर्न चाहनुहुन्छ भने तपाईंले चार्जिङ मोडको विषयमा समेत जानकारी राख्न जरुरी छ । पावर सेभिङ मोड तथा ब्याट्री सेभेर मोडमा राखेर चार्ज गर्नुहोस् ।यसो गर्दा फोनमा रहेका अतिरीक्त ब्याकग्राउण्ड एप बन्द हुन पुग्छन् र स्मार्टफोन फास्ट चार्ज हुन थाल्दछ ।

५। फोन स्विच अफ गरेर चार्ज गर्नुहोस्
तपाईं फोन स्विच अफ गरेर समेत आफ्नो स्मार्टफोन चार्ज गर्न सक्नुहुन्छ । यसरी चार्ज गर्दा स्मार्टफोन चाँडो चार्ज हुन थाल्दछ ।किनभने यस्तो अवस्थामा नेटवर्क सिग्नल तथा फोनमा रहेका एपहरु बन्द हुन पुग्छन् । जसले गर्दा फोन फास्ट चार्ज हुन थाल्दछ ।

बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.