• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

६० वर्षपछि परिवर्तन पेन्सन वितरण प्रणाली, अब कति गते आउँछ पेन्सन ?

काठमाडौं। सरकारले निवृत्तिभरण पेन्सन वितरण प्रणाली परिवर्तन गरेको छ। ६० वर्षपछि सरकारले पेन्सन वितरण प्रणाली परिवर्तन गरेको हो।रकम भुक्तानी प्रणाली परिवर्तन हुँदा केही ढिलो गएको महालेखा नियन्त्रणको कार्यालयले बताएको छ।

तलब जस्तै पेन्सन भुक्तानीमा एकै प्रणाली अपनाइएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए। उनका अनुसार पहिले बैंकबाट व्यक्तिले पेन्सन लिएर सरकारसँग शोध भर्ना लिने गर्थे। बैंकहरुले महिना सकिएको ५ गतेभित्र भुक्तानी दिएर शोधभर्नाको प्रक्रिया अघि बढाउँथ्यो।

अहिले सरकारले महिना सकिनुभन्दा पाँच दिन वा २५ गते भुक्तानी दिने प्रणालीको विकास गरेको छ। यसको लागि सरकारले सुरुमै बैंकहरुलाई रकम भुक्तानी दिनेछ। त्यसपछि बैंकले व्यक्तिको खातामा पैसा जम्मा गर्नेछ।महालेखा नियन्त्रक मैनालीले भने ‘हामीले ६० वर्षपछि कम्प्युटरमा आधारित एकान्टिङ सिस्टम सिगास प्रणाली लागू गरेका छौं, यो प्रणालीले रियल टाइममा कहाँ कुन शीर्षकमा कति खर्च गर्छ सबैको मोनिटर गर्छ। यो प्रणाली साउनबाट सुरु गरेका हौं। कर्मचारी अभ्यस्त नहँदा केही ढिलाई भएको हो।‘

अहिले देशभर सेवा निवृत्त भएका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायत २ लाख ८१ जनाले पेन्सन बुझ्दै आएका छन्। पेन्सनका लागि सरकारले चालु वर्षमा ५४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा सरकारले मास्केवारी रुपमा ४ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गर्दै आएको छ।

बिजमान्डुबाट

शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.