• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाल टेलिकमले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचना सहित)

काठमाडौँ/ नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ । उप प्रबन्धक पदमा समावेशीतर्फ मधेसी समूहमा १ जना माग गरिएको छ । वरिष्ठ इन्जिनियरतर्फ खुलामा एक र दलित समूहमा १-१ जनाको माग भएको छ । वरिष्ठ खेला अधिकृतमा खुलातर्फ १ जनाको आवेदन माग भएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)तर्फ खुलामा ५, महिलामा २, मधेसी, दलित र अपाङ्गतामा एक-एक जनाको माग भएको छ ।

टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा खुलातर्फ २, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि १-१ जनाका लागि आवेदन माग गरिएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिकल)तर्फ महिला १, दलित १ र अपाङ्गता १ जनाका लागि आवेदन मागिएको छ । इन्जिनियर सिभिलमा अपाङ्गता समूहमा १ जनाको माग भएको छ । सहायक लेखा अधिकृतमा खुला ३, मधेसी १ जनाको माग भएको छ । सहायक प्रशासकीय अधिकृतमा खुला २, आदिवासी जनजाति १ जनाको माग भएको छ ।

सहायक व्यापार अधिकृतमध्ये खुलामा २, महिलामा १ र मधेसी समूहमा १ जनाको माग भएको छ । टेक्निसियनमा खुला ६, महिला २, आदिवासी जनजाति १, मधेसी १ र दलित एक जनाको माग भएको छ । सहायक पदमा खुलामा ७, महिलामा २, आदिवासी जनजाति १, मधेसी १ र दलितमा एक जनाका लागि आवेदन खुलेको छ । जुनियर टेक्निसियनमा भने खुलामा ९, महिलामा २, आदिवासी २, मधेसी ३ र दलितमा १ जनाको आवेदन माग भएको टेलिकमले जनाएको छ ।

यी पदमा २ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ । आवेदनका लागि अधिकृत स्तरबाट माथि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । सहायक स्तरका लागि ३ रुपैयाँ दस्तुर राखिएको छ । यसैगरी नेपाल टेलिकमले बढुवा र आन्तरिक प्रतिस्पर्धाका लागि समेत शुक्रबार नै आवेदन खुला गरेको छ । कार्यसम्पादन क्षमता मूल्याङ्कन बढुवाका लागि एकसाथ ठूलो संख्यामा आवेदन मागिएको छ ।

सूचना

शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.