• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. पुजा धानुक मृत्यु प्रकरण : श्रीमान र नन्द जेल चलान, ३ जना धरौटीमा छुटे

  • ३. एम्बुलेन्सको ‘ठेक्का शैली’माथि प्रश्न उठेपछि मन्त्रालयको कडाइ, अनुमति लिन सबै सञ्चालकलाई निर्देशन

  • ४. अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ

  • ५. अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु

  • ६. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ७. खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

  • ८. सुदूरपश्चिममा बालमैत्री व्यवसाय र बालश्रममुक्त समाज निर्माणमा निजी क्षेत्रको सामूहिक प्रतिबद्धता

  • ९. गरिमा चौधरीको न्याय माग्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

  • १०. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

भन्सारका कर्मचारी र तस्कर महिला विच झडप,दुबै पक्षका कपडा च्यातीय

धनगढी २४ साउन ।त्रिनगर भन्सार नाका बाट अबैध सामान ल्याउने महिला र कर्मचारी बिच झडप भएको छ । सोमबार राति आठ बजे भारत बाट सामान ल्याउदै गरेका दुई जना महिलालाई त्रिनगर भान्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

भान्सार नजिक रीचा कुवर र मञ्जु कुवर लाई सामान ल्याउने क्रममा कर्मचारीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

उनीहरुले दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्ष बिच झडप भएको स्थानीयले आरोप लगाएका छन् । झडप हुदाँ दुइटै पक्षको कपडा समेत च्यातीएका छन् । कर्मचारीले महिलालाई कुटपिट गरेको हाम्रा सवांददाता उमेश बडुले जानकारी दिए ।

प्रहरीका अनुसार भान्सारका कर्मचारीले उनिहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । रातिको समयमा विवाद नमिले पछि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार महिलाले लेडिज सामान ल्याईरहेका थिए । उनिहरुलाई आवस्यक कारवाहिका लागि भान्सार कार्यालयमा बुझाइने प्रवक्त जोेशिले बताए ।
प्रहरी र भन्सारका कर्मचारी मिलेर अवैध सामान ओसार पसार गर्ने गरेको स्थानीयको दावि छ ।

 

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
  • अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
  • बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
  • तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट
  • सशस्त्र प्रहरीका आईजीपी पौडेलले गौरीफन्टा नाकाको निरीक्षण गरे

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.