धनगढी २९ असार/सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेट अहिले राती पारित हुने भएको छ । सो बजेट पास गर्नका लागि बुधबारको दोस्रो बैठक अहिले ८ : ४५ मा फेरि बस्ने भएको छ । बजेटमाथिको छलफल सकिएपछि अहिले प्रदेश सभा बैठक स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास हुने
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास हुने
