• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घोडाघोडीमा सत्तारुढ गठबन्धन बिच सहमति, वडामा मित्रवत् प्रतिस्पर्धा हुने ।

सुखड, २७ वैेशाख ।कैलालीको घोडाघोडी नगरपालिका भित्रका सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । मङलबार बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीका शिर्षतहका नेताहरूको संयुक्त बैठकले नगरमा चुनावी तालमेल गरेर जाने र वडा स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

घोडाघोडीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) बिच केही प्राविधिक जटिलता देखिएको थियो । गठबन्धनको भावना र मर्म अनुरूप उपलब्धिहरू हासिल गर्न कठिन परिस्थिति सिर्जना भएको हुँदा गठबन्धन दलहरू बिच देखिएका सबै खाले असमझदारी हरूलाई अन्त्य गर्दै सहमति र सहकार्य गर्दै अघि बढ्ने सहमति भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

गठबन्धन दलको केन्द्रीय स्तर बाट भएको देश भरीका सबै स्थानीय तहमा गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाइ अघि बढेको भए पनि घोडाघोडीमा पनि नगरमा तालमेल भए पनि वडाको जिम्मा तथा कुन वडामा कसले पाउने भन्ने विषयमा निर्णय हुन बाकी रहेको थियो । मङलबार बसेको गठबन्धन दलका शीर्ष नेताहरूले वडा स्तरमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

आगामी दिनमा यस घोडाघोडी नगरपालिकामा वडा स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने र नगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का तर्फ बाट साझा उम्मेदवार खडक बहादुर रावत लाई पहिलो कलम चिन्हमा तथा नगर उपप्रमुखमा नेपाली काँग्रेस का तर्फबाट साझा उम्मेदवार गुलिया कुमारी चौधरी लाई दोस्रो रुख चिन्हमा मतदान गरी विजय गराउन प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

 

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.