धनगढी, १४ वैशाख । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष जगत जोशी कैलालीको घोडाघोडी नगरपालिका वडानम्बर १० को वडाध्यक्षको उम्मेदवार बनेका छन्। योग गुरुसमेत रहेका उनले पुर्वाधार शिक्षा स्वास्थ्य लगायतका एजेन्डासहित समृद्ध गाउँ निर्माणका लागि उम्मेदवारी रहेको बताएका छन्।