जगत देउवा
धनगढी, १६ फागुन । एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै धनगढीमा यातायात लगायतका सेवा प्रभावित भएका छन्। सोमबार बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्।