काठमाडौं , १५ फागुन। प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।
बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् ।