धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा दिउँसो १बजे बाट सुरु भएको मतदान साझ ७ बजे सम्म २हजार १सय ३० खसेका छ्न । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।जम्मा मतदाता सङ्ख्या२५ सय ७५ रहेका छ्न ।
काँग्रेस अधिबेशन : दुई हजार १ सय ३० मत खसे
काँग्रेस अधिबेशन : दुई हजार १ सय ३० मत खसे