काठमाडौं, २३ मंसिर,। मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउने व्यवस्था छ ।
मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
