• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

करारका कर्मचारीको चेतावनी : माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने

काठमाडौं, १७ कार्तिक । आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमै अवरोध गर्ने चेतावनी दिएका छन्।

चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आजदेखि अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी यूनियनको छ।

करार सेवामा रहेका कर्मचारीलाई स्थायी प्रक्रियामा नलगेको तर कर्मचारी थप गर्न खोजेकोमा उनीहरूले विरोध गरिरहेका छन्।

समस्या समाधानका लागि कात्तिक १२ देखि पटकपटक वार्ता भइरहेको थियो। तर कर्मचारी यूनियनले मंगलबार विज्ञप्ति निकालेर थप आन्दोलन गर्ने घोषणा गरेको थियो।

अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ ले विद्युत् सेवामा हड्ताल निषेध गरेको छ। हड्ताल गर्नेलाई छ महिनासम्म कैद सजाय हुने पनि उल्लेख छ।

अनिश्चितकालसम्मका लागि विद्युत् गृह सञ्चालन बन्द गर्ने यूनियनको घोषणा सरकारले जारी गरेको आदेशको उलंघन हुने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सूचना निकालेर उल्लेख गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बन्द गर्ने यूनियनले दिएको चेतावनीमा गम्भीर आपत्ति जनाएको छ। वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने भए पनि अराजक गतिविधि गर्न लागेकोमा प्राधिकरणले असहमति जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत् सेवा बन्द गर्न नमिल्ने बताए।

‘उनीहरूले विद्युत् आपूर्ति अवरोध गर्ने भन्ने विज्ञप्तिमार्फत् थाहा पाइयो। यो अराजक गतिविधि हो,’ उनले भने, ‘हड्तालले समस्याको समाधान हुन्न। वार्ता गर्ने हो। टाउको दुख्यो भने घाँटी नै काटेर फालेर त समस्याको समाधान हुन्न नि ।

 

बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने
सुदूरपश्चिमसहित तीन दिन देशभर वर्षाको सम्भावना, सर्तक रहन आग्रह

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.