• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

१९ महिनादेखि रोकिएको नेपाल–भारत मैत्री बस संचालनमा

महेन्द्रनगर १२ कार्तिक/१९ महिना अघिदेखि रोकिएको महेन्द्रनगर–दिल्ली सिधा बस सेवा शुक्रवारबाट पुनः सञ्चालनमा आएको छ । उत्तरप्रदेश परिवहनको बस बिहान पश्चिमी नाका गड्डाचौकी पुग्यो । महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तसहितको व्यवसायी टोलीले यात्रुसहितको बसलाई महेन्द्रनगर बसपार्क भित्र्याए ।

कोरोनाको पहिलो लहर सुरु भएपछि महेन्द्रनगरबाट दिल्ली र देहरादूनका लागि छुटने बस सेवा बन्द भएको थियो । त्यसयता व्यवसायी मात्र होइनन्, यात्रु पनि निकै मर्कामा पर्दै आएका छन् । अध्यक्ष पन्तका अनु्सार नेपालबाट भारत जाँदा खासै झन्झट छैन । त्यता जान पीसीआर रिर्पोट पनि आवश्यक पर्दैन । तर, नेपाल भित्रिदा पीसीआर रिर्पोटलगायत तोकिएका स्वास्थ्यका सबै मापदण्ड फ्लो गर्नुपर्छ ।

‘त्यसको सहजिकरणका लागि गृह र स्वास्थ्य मन्त्रालयमा अनुरोध गरेका छौं,’ उनले भने, ‘कतिन्जेल बन्द गर्नु । सिधा बस सेवा सुरु भएमा नेपाली यात्रुलाई नै बढी फाइदा पुग्छ । नेपाल भित्रिने पर्यटकलाई पनि झन्झट हुदैन ।’ महाकाली यातायात प्रालिले भारत उत्तर प्रदेशको परिवहन निगमसँगको सहकार्यमा नेपाल–भारत मैत्रि बस सेवा सुरु गरेको थियो । कोरोना सुरु हुनुभन्दा पहिले दैनिक नेपाल र भारतका ९ वटा गाडी सञ्चालनमा थिए ।

शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.