• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढीमा पेट्रोलियम आपूर्ती सहज, भारतको शारदा पुल भत्किदापछि बैकल्पिक बाटोको प्रयोग

जगत देउबा
धनगढी ११ कार्तिक/भारतको पलिया स्थित शारदा पुल आवागमन अबरुद्ध भएपछि बैकल्पिक बाटो प्रयोगबाट धनगढीमा पेट्रोलियम पदार्थको अयात गरिएको छ । आयल निगम धनगढीले पेट्रोलियम आयात गरेपछि धनगढीमा पेट्रोलियम पदार्थको सहज भएको छ ।

भारतको पलियाको शारदा पुल भत्तकिएपछि आयात हुन नसकेको पेट्रोलियम पदार्थ आयल निगम धनगढीले वैकल्पिक सडक पलिया, लखिमपुर, ढकरियाको सडक प्रयोग गरेर सुदूरपश्चिमा पेट्रोलियम पदार्थका ट्याङ्कर भित्र्याएको नेपाल आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले जानकारी दिए ।

अहिले सुदूरपश्चिमको कैलाली कञ्चनपुर लगाएतका पहाडी जिल्लामा पेट्रोलियम आपूर्ती भएपछि उपलब्धता सहज भएको छ । बिहीबार धनगढीमा तीन सय लाख लिटर पेट्रोल र चार सय लाख लिटर डिजेल पुगेपछि सुदूरपश्चिममा पेट्रोलियम पदार्थको उपलब्धता सहज भएको हो । नेपाल आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले भित्रिएको पेट्रोलियम पदार्थ प्रदेशका सबै जिल्लाका पेट्रोल पम्पमा पठाइसकेको बताएका छन् ।

नेपाल आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले शारदा पुल भत्किएपछि सुदूरपश्चिममा पेट्रोलियम पदार्थको सहजताका लागि अहिले ८० किलोमिटर बढी दूरी तय गरेर पेट्रोलियम पदार्थ भित्र्याएको बताए । भारतको पलिया नजिकै शारदा पुल अबरुद्ध भएपछि पेट्रोलियम पदार्थ निर्यात अबरुद्ध भएपछि धनगढीमा पेट्रलियम पदार्थको अभाव भएको हो । पलियाको शारदा पुल केही दिन देखी यातायात अबरुद्ध भएको थियो । सो पुल अबरुद्ध भएपछि कानपुरबाट पेट्रोलियम पदार्थ आयात हुन सकेको थिएन ।

बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.