धनगढी, २७ साउन । डोटीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको सायल गाउपालिका वडा नम्बर २ मा भिरबाट लडेर २८ बर्षिय गणेश ओलिको ज्यान गएको हो ।
लडेर घाईते भएका ओलीको डोटीमा उपचार सम्भव नभएपछि अनेन्त्र लैजाने क्रममा ज्यान गएको आफन्तले बताएका छन ।