लिलाजङ्ग शाही/कैलाली: कैलालीको मोहन्याल गाउपालिका ६ सोल्टामा रहेको सुगरखाल स्वास्थ्य चौकी शिल गरिएको छ।
उक्त जेठ स्वास्थचौकी ९ सम्म बन्द गरिएको हो । स्वास्थचौकिका कर्मचारिमा कोरोनाको सँक्रमण देखिएपछि स्वास्थचौकी बन्द गर्ने निर्णय भएको स्वास्थचौकीका इन्चार्ज जयनन्द जैसीले जानकारी दिए ।
कार्यालयका १३ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
