धनगढी: सेती प्रदेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितका ६९ जना कर्मचारीका लागि आवेदन माग गरेको छ।आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विशेषज्ञ चिकित्सकसहित अन्य कर्मचारीका लागि असार मसान्तसम्म करार अवधी रहने गरी आवेदन माग गरेको हो।