धनगढीः धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
उपमहानगरपालिका–५ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनको आइतबार बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।