धनगढी : बैतडीमा परस्त्रीसँग रंगेहात भेटिएका दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा छुटेका छन् । प्रहीको सोधपुछछि महरा छुटेका हुन्।
प्रहरीले भन्यो, “दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका थियौ । बैतडी सदरमुकाम ल्याएर अनुसन्धान गर्दा पार्टीगत छलफलको लागि कोठामा गएको खुल्न आएको छ । ” महिलाले आफुहरु पार्टीको कामले छलफल गर्न बसेको र त्यस्तो कुनै गल्ती नगरेको भनेपछी छाडेको प्रहरीको भनाई छ।
राती पार्टीबारे छलफल भएको भएको खुलेको छ ।
वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।