धनगढी : अछाममा जिप दुर्घटना भएको छ । मंगलसेनबाट कालागाउँ तर्फ गैरहेको से १ ज ११२२ नम्बरको जीव दुर्घटनामा हुँदा ३ जना घाइते भएका छन् । साथै एक घरमा क्षती पुगेको अछाम प्रहरीले जनाएको छ । अछामको मंगलसेनबाट कालागाउँ तर्फ गैरहेको जीव मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाँउ डाँडामा दुर्घटनामा परेको हो ।
अछाममा जिप दुर्घटना, ३ जना घाईते
अछाममा जिप दुर्घटना, ३ जना घाईते