धनगढी, २६ फागुन/प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आइतबार पहिलो बैठक माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच सञ्चालन हुन सकेन । आज बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।
