• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

घोडाघोडीले लागु गर्‍यो स्थानीय भाषाको पाठ्यक्रम

"स्थानीय भाषाको पाठ्यक्रम "

धनगढी, ९ माघ/ कैलालीको घोडाघोडी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ । नेपाली र थारु गरी दुई भाषामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको हो । यसै शैक्षिक सत्र वाट नगरपालिकाले कक्षा १ देखि ३ सम्म स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरी लागु गरेको बताइएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको व्यवस्थाअनुसार नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरीएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मीले जानकारी दिए । यस क्षेत्रको भौगोलिक स्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेसा, व्यवसाय, स्थानीय सीप प्रविधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरी लागू गरीएको उनले बताए ।

स्थानीय पाठ्यक्रमको अभावमा विद्यार्थीले आफ्नो कला, संस्कृति, परम्परा जस्ता महत्त्वपूर्ण विषयका बारेमा अध्ययन गर्न पाएका थिएनन् । प्रभावकारी पाठ्यक्रमको कमीले नै विद्यार्थीमा सीपमूलक व्यावहारिक ज्ञानको अभाव खड्किदै गएको महसुस गरिएकाले स्थानीय पाठ्यक्रम निर्माण गरीएको नगरपालिकाले जनाएको छ ।केही महिना अगाडि शिक्षा युवा तथा खेलकुद शाखाले पाठ्यक्रमको प्रारूप माथि सरोकारवालाहरू सँग छलफल गरेको थियो । ३ दिन सम्म चलेको कार्यशाला गोष्ठीमा विभिन्न सरोकारवालाहरूले सुझाव दिएका थिए ।

पाठ्यक्रम निर्माणको लागि डा।राम बहादुर चौधरीको संयोजकत्वमा ३ सदस्सीय समिति पनि निर्माण गरीएको छ । दिएको सुझाव अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको घोडाघोडी नगरपालिकाले जनाएको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुग्ने नगरपालिकाले विश्वास लिएको छ । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ ।

शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.