• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वन प्राविधिक संघ कञ्चनपुरको अध्यक्षमा यादव

धनगढी ४ पुस: वन प्राविधिक संघ कञ्चनपुरको शनिवार सम्पन्न भेलाले सहायक वन अधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वन प्राविधिक संघ ( नेफ्टा) का केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका संयोजक पूर्ण शंकर यादवको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै वनकर्मीहरुको पेशागत हक हितको पक्षमा नेफ्टाले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउँदै जिल्लामा कार्यरत वन प्राविधिकहरुले जनताको सेवा प्रवाहा प्रभावकारी भूमिका र्निाह गर्नु पर्ने बताए।

जेष्ठ सदस्य गोपाददत्त जोशीको अध्यक्षतामा सम्पन्न भएको भेलाको बन्द शत्रले कुण्डा सव वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमूख एवं सहायक वनअधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमशःमहेश्वरी भटट्,शिवराज अवस्थीर नविन सिंहलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा प्रकाश जोशी,करुणा जोशी,दुर्गेश धामी,बालमुकुन्द भटट्,जीवन भण्डारी र देबेन्द्र बहादुर चन्द सदस्य रहेको जिल्ल कार्यसमितिको चयन गरेको छ।

सम्पन्न भेलामा अतिथीमा जीवछ यादव,चन्द्र भण्डारी,लोकराज दाहलगोविन्द मियाँ अन्सारी लगायतका व्यक्तीहरु अतिथीको रुपमा सहभागि रहेका थिए।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.