काठमाडौं ,२५ भदौ / नयाँ उद्योग मन्त्रीमा सुनसरी -४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ।