काठमाडौं, १२ साउन/ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस ९कोभिड(१९० का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांकअनुसार देशभर गरी चार हजार ९५० जना सक्रिय संक्रमित रहेका छन् ।
सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन्।
सोमबार देशभरमा भेटिए १३९ जना संक्रमित
सोमबार देशभरमा भेटिए १३९ जना संक्रमित