• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केपी ओलीले नै नेकपा एमाले दर्ता गराउन खोजे !

काठमाडौं,  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गूटगत राजनीतिक चरम भएका बेला एकाएक नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा लगिएपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ ।

एमाले दल दल दर्ताका लागि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै षडयन्त्र रहेको आरोप उहाँकै दलका सबैजसो शीर्ष नेताले लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकको मंगलबारको बैठक एकाएक नियमित कार्यसूचीभन्दा फरक विषयमा प्रवेश गर्दै निर्वाचन आयोगमा दर्ता गर्न खोजिएको एमाले दलका बरोमा खोजिनीति भयो ।

अध्यक्ष पुष्पकमल दाहालदेखि सबैजसो शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीसँग एमाले पार्टी कसले दर्ता गराउने षड्यन्त्र थालेको हो भन्दै प्रष्टीकरण माग्नुभयो ।

प्रधानमन्त्री ओलीले यसबारेमा आफूलाई थाहा नभएको प्रष्टीकरण दिएपनि झापा जिल्लाका सन्ध्या तिवारीको नामबाट दर्ताका लागि निवेदन दिएकाले यो काम ओलीबाटै भएको केही नेताले किटानी गर्नुभएको हो ।

केही समय अगाडी दल विभाजनका लागि अध्यादेश नै ल्याएका ओलीले नै दल दर्ताका लागि पठाएको आरोप आफ्नै सरकारी निकासको आँगनमा नेताहरुले एकपछि अर्को गर्दै लगाइरहे ।

नेता वामदेव गौतमले किटानीका साथ एमाले दर्ताको काम अध्यक्ष ओलीको निर्देशनमै भएको दाबी गर्नुभएको बैठकमा सहभागि एक नेताले बताए ।

अध्यक्ष दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले पनि बैठकमा ओलीको चर्को आलोचना गर्दै एमाले दर्ता गराउन खोजेकोमा आशंका व्यक्त गर्नुभएको थियो ।

मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.