चितवन ९ असार/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् ।
चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने अध्यक्ष पदमा निर्विरोध भएका हुन् । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ ।