• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसद्धारा सुरक्षाकर्मीलाई मिनरल पानी सहयोग

धनगढी, ३१ बैशाख
नेपाली कांग्रेस क्षेत्र नं ५ कार्य समिति , धनगढी उप–महानगरपालिका नगर कार्य समिति र क्षेत्रमा रहेका जिल्ला पदाधिकारी तथा सदस्यहरुले सुरक्षाकर्मी र प्रशासनलाई बुधवार मिनरल पानी सहयोग गरेका छन् ।
सिमामा खटिएका सशस्त्र प्रहरी, जनपद प्रहरी, जिल्ला प्रशासन कार्यालय कैलाली र क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुका लागि १ हजार पेटी पानी सहयोग गरेको क्षेत्र नं ५ का क्षेत्रीय सभापती हरीष खड्काले बताए । पानी हस्तान्तरण कार्यक्रममा नगरसभापती तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, जिल्ला सदस्य केशव मिश्र, क्षेत्रीय सचिव भिम पडाल, नगर सचिव यज्ञराज उपाध्याय, क्षेत्रीय सदस्य तथा तरुण नेता अमृत बिसी, क्षेत्रीय प्रतिनिधी नारायण पडालको उपस्थीति रहेको थियो । क्षेत्रीय सभापती खड्का र नगर सभापती वडले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पानी हस्तान्तरण गरेका हुन ।
उपलब्ध पानी मध्य सशस्त्र प्रहरीलाई ५ सय पेटी, जनपद प्रहरीलाई ३ सय पेटी, जिल्ला प्रशासन कार्यालयलाई १ सय र क्वारेन्टाईनमा रहेकाहरुलाई १ सय पेटी रहेको छ । असहज अवस्थामा पिउने मिनरल पानी उपलब्ध गराएको भन्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाली कांग्रेस नेपाली कांग्रेस क्षेत्र नं ५ कार्य समिति , धनगढी उप–महानगरपालिका नगर कार्य समिति र क्षेत्रमा रहेका जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिए ।

बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.