• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेस चुरे गाउँ समितिद्धारा राहत हस्तान्तरण

धनगढी,१२ बैशाख
नेपाली कांग्रेस चुरे गाउँ समितिले लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारका लागि खाद्यान्न सहयोग गरेको छ ।
गाउँपालिकाका नेता कार्यकर्ताहरुले आफै ब्यक्तिगत रुपमा रकम उठाएर शुक्रवार चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कालाई खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । नेपाली कांग्रेसका क्षेत्र नं ४ का सभापती दिनेशराज जोशी, वडा अध्यक्ष कृष्ण मल्ल, नेपाली कांग्रेस जिल्ला सल्लाहकार समिति सदस्य सुरत कार्की, सह अध्यक्ष हेम शाह लगायत कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु राहत सामाग्री लिएर वडा कार्यालय पुगेका थिए ।
नेपाली कांग्रेस चुरे गाउँ समितिका सभापती डिलबहादुर भाटका अनुसार नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको रकमबाट २० क्वीन्टल चामल, ८० किलो मिक्स दाल, ८० लिटर तेल, ५०० थान मास्क र १ थान पिपिई हस्तान्तरण गरिएको हो ।
लामो लकडाउनका कारण बिपन्न, असहायको घरमा चुलो जलाउन नसक्ने अवस्था भएकाले खाद्यान्न सहयोग गरेको नेपाली कांग्रेस गाउँ समितिका सह अध्यक्ष टिकाराम ढुंगानाले बताए । नेपाल तरुणदलका चुरे गाउँ समितिका कार्यबाहक अध्यक्ष खगेन्द्र कठायतले स्थानीय सरकार छाक टार्न समस्या भएकाहरुका लागि गम्भीर नदेखिएपछि आफुहरुले राहत र स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । नेपाली कांग्रेसका स्थानीय नेता हेमबहादुर बिष्टले राहत बितरणमा बिभेद नगर्न स्थानीय सरकार संग आग्रह गरे ।

शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.