• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा रहेकाे इ चाइल्ड केयर मण्टेश्वरीको तेस्रो वार्षिक उत्सव सम्पन्न

धनगढी,३ चैत /धनगढीमा रहेकाे इ चाइल्ड केयर मण्टेश्वरीले तेस्रो वार्षिक उत्सव समारोह सम्पन्न गरेको छ ।  धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख नृप ओड, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मराज भट्ट, र धनगढी उपमहानगरपालिका  एकका वडाध्यक्ष सन्तोष मुडभरी लगायतको उपस्थितिमा कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रममा बालबालिकाहरूले जानकारीमूलक नाटक, नाच,गानजस्ता साङ्गीतिक प्रस्तुतिहरू गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नृप ओडले  विद्यालयहरूले बालबालिकाको किताबी ज्ञान मात्र नभई अनुशासन र संस्कार सहितको शिक्षा दिनु पर्ने बताए।  उनले भने, ‘विद्यालयहरूले मात्र होइन, अभिभावकहरूले पनि बालबालिकाको समग्र विकासमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ।’

विशिष्ट अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मराज भट्टले बालबालिकाहरूको अध्ययनमा मात्र ध्यान नदिएर, अभिभावक र शिक्षकले उनीहरूको रुचि केमा छ र के चाहन्छ भन्ने कुरा बुझ्न आवश्यक  रहेको बताए । यस्तै धनगढी उपमहानगरपालिका वडा एकका अध्यक्ष सन्तोष मुडभरिले विद्यालय र अभिभावक दुवैले बालबालिकाको समृद्ध विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा, समाज, व्यवसाय, सुरक्षा, युवा व्यवसायी, र महिला उद्यमी लगायत बिभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.