• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढीमा श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स पा.लि.को कार्यालय उद्घाटन 

धनगढी, २१ फागुन / धनगढीमा श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लि.को विधिवत् रुपमा कार्यालय उद्घाटन गरिएको छ । ब्यवस्थित रुपमा बस सेवा सञ्चालन गर्नको लागि धनगढी ४ चौराहामा आधिकारिक रुपमा ट्राभल्सको कार्यालय सञ्चालनमा ल्याइएको धनगढीका लागि आधिकारिक व्यक्ति दिपेन्द्र पुजाराले बताए ।

धनगढी देखि बैंग्लोर र बैंग्लोर देखि धनगढी सम्म यात्रुहरुलाई सहज यात्रा प्रदान गर्ने उद्देश्यले यातायात प्रा.लि सञ्चालनमा आएको छ ।

दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लि.को कार्यालय उद्घाटनमा प्रमुख आतिथ्यतामा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर, बिशिष्ट अथितिमा कैलाली पत्रकार महासङ्घका अध्यक्ष श्रवण देउवाको उपस्थिति रहेको थियो।

यस्तै अथितिमा होटेल ब्यबसायी महासंघ सुदूरपश्चिम प्रदेशका महा-सचिव तेज बहादुर महरा , सुर्मा देवी बझाङ्गी सेवा समाजका अध्यक्ष , यातायात प्रा.लि.का पदाधिकारी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यालय उद्घाटनसँगै यतायात ब्यबसायीहरुले सहज रुपमा यात्रुलाईसेवा दिने सँगै सञ्चारकर्मीहरुलाई निशुल्क सेवा दिने प्रतिवद्धता समेत गरेका छन्। उद्घाटन समारोहमा सभापतिको आशन समेत गरेका श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा. लि.धनगढीका लागि आधिकारिक व्यक्ति दिपेन्द्र पुजाराले आगामी दिनमा पनि सबैको साथ सहयोग रहने अपेक्षा गरेको बताए।

कार्यालय उद्घाटनमा बोल्दै कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरले बाणिज्य महासंघको तर्कबाट जे गर्न सकिन्छ , आफु तयार रहेको र यहाँहरुले सहज रुपमा यात्रुलाईसेवा सेवा दिनुपर्ने बताए ।

बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.