• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम २०८१ सम्पन्न

धनगढी, १८ फागुन  / सुदूरपश्चिम प्रदेश स्तरीय नमुना युवा संसद छनौट तथा अभ्यास कार्यक्रम २०८१ आज सम्पन्न गरिएको छ । फागुन १५ गतेबाट धनगढीमा सञ्चालन गरिएको कार्यक्रम आज नमुना संसदीय अभ्यास गरेर समापन गरिएको हो।

फागुन १५ गते युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवँरको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । १५ गते नै नमुना संसदीय अभ्यास बारे प्रशिक्षक प्रकाश उपाध्यायले सहभागिलाई केहीँ आधारभूत प्रशिक्षण गराउनु भएको थियो ।

फागुन १६ गते सरकारले ल्याउने नीति तथा कार्यक्रम प्रस्तुत,र पारित गर्ने तरिका। नयाँ विधेयक ल्याउने कुराको प्रशिक्षणलाई नै निरन्तरता दिइएको थियो । १७ गते नमुना संसदीय अभ्यासलाई प्रस्तुत गरिएको थियो।

यसै गरी कार्यक्रमको अन्तिम दिन अर्थात् फागुन १८ गते नमुना संसदीय अभ्यास गरेर कार्यक्रम समापन गरिएको हो। समापन कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

सुदूरपश्चिमका ९ वटै जिल्लाका ४० जना युवायुवतीको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरि बिदाई गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए।

युवाहरुको नेतृत्व विकासमा टेवा पुगाउने उद्देश्यले सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम विगत ५ बर्ष यता गरिदै आएको समेत कार्यकारी उपाध्यक्ष कुवँरले बताए।

आइतबार, फागुन १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.