• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी होलसेल व्यवसायी संघको नयाँ कार्यसमिति चयन

धनगढी ,१९ माघ ।   होलसेल व्यवसायी संघको अध्यक्षमा वीरबहादुर कार्की चयन भएका छन्।

धनगढीमा शनिबार सम्पन्न भएको छैठौं अधिवेसनबाट कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयेन्द्र स्वाँर, उपाध्यक्षमा विनोदकुमार जिसी, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा कोपिला कुँवर, सचिवमा रेखा बाँस्तोला चुनिएका छन्। सदस्यमा इन्दिरा सिटौला, कल्पना पौडेल, सुशील शाही, कमल सुवेदी, रामचन्द्र पनेरु, योगेन्द्र भट्ट र महादेव भट्ट चयन भएका छन्।

छैठौं वार्षिक साधारणसभाको उद्घाटनमा संघका अध्यक्ष देवराज पाण्डेयले प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले ३ वर्षे कार्यकालमा गरेका उत्कृष्ट काम तथा सहभागिता ३४ बुँदेमा समेटेका थिए।

२०८० सालमा भूकम्पबाट भएको क्षतिप्रति मलमपट्टि लगाउने उद्देश्यका साथ अछामका पीडित परिवारलाई आन्तरिक मामला तथा कानून मन्त्रालयमार्फत् सात लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको बताए।

व्यवसायीहरुमाथि हुने दैवी घटनाहरुमा सानै भएपनि केही राहत पुरÞ्याउने उद्देश्यका साथ दैवी प्रकोप उद्धा कोषको स्थापना, प्रत्येक साधारण सभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मानविय कार्यमा सहयोग, धनगढी उपमहानगरपालिकालाई मृतमानव चिस्यान यन्त्र हस्तान्तरणलगायतका काम प्रतिवेदनमा उल्लेख छन्।

बुधबार, पुष १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.