• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अक्सिजन संकलन तथा व्यवस्थापन समिति  पुनर्बास–११ द्वारा वडालाइ   शव चिस्यान हस्तान्तरण 

कञ्चनपुर , १९ माघ / पुनर्बास नगरपालिका–११ मा अक्सिजन संकलन तथा व्यवस्थापन शव चिस्यान (मोर्ट्युरी फ्रीजर) हस्तान्तरण गरेको छ। यस कार्यले स्थानीय समुदायलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

समितिले शनिबार  वडा कार्यालय को भवन मा एक समारोहका बीच शव चिस्यान व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोया प्रसाद शर्मा  ले शव व्यवस्थापनमा यस्तो पहल आवश्यक रहेको बताउँदै समितिलाई धन्यवाद ज्ञापन गरे।

समितिका अध्यक्ष पुर्ण बहादुर तमाङ ले समुदायलाई अत्यावश्यक समयमा सहायता पुर्‍याउने उद्देश्यले यो उपकरण हस्तान्तरण गरिएको बताए। उनले भने, “शव व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्न यो हाम्रो तर्फबाट गरिएको सानो प्रयास हो।”

उपस्थिति ले समितिको यस कार्यको सराहना गरेका छन्। यो सेवा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारहरूका लागि ठूलो राहत बन्नेछ।”

संस्थापक अध्यक्ष भुपेन्द्र अधिकारी ले समितिले यसअघि पनि विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यश समिती लाई यहाँ सम्म पुर्याउनु हुने सम्पुर्ण सहयोग दाता र यस समिती का रचनाकार एबम खटिने मन हरुलाइ समेत सम्झनु भएको छ। पुनर्बास क्षेत्रमा थप सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समितिले जनाएको छ।

शनिबार, माघ १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.