• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ

धनगढी,१९ माघ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी भएको बताए ।

‘सांस्कृतिक बिराले धनी सुदूरपश्चिम अतिथिको संस्कारमा पनि धनी छ’ प्रदेश प्रमुख मियाँले भने ‘भौगोलिक रुपमा पनि हिमाल, पहाड, तराईको भू–भाग समेत रहेको छ ।’ आफू प्रदेश प्रमुखको शपथ ग्रहण गरेर सुदूरपश्चिममा आउने तयारी गरिरहेका ‘सुदूरपश्चिममा अप्ठेरोमा पार्लान्, ख्याल गर्नु होला है’ भनेको सम्झँदै उनले थपे ‘तर यहाँ त अप्ठेरो पार्ने मान्छे होइन, माया गर्ने र सम्मान गर्ने मान्छेहरू बस्दा रहेछन् ।’ उनले सुदूरपश्चिम सांस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक रुपमा पनि धनी भएको बताए ।

कस्तुरीले बिना नदेखेजस्तै राज्यले सुदूरपश्चिमको सुन्दरता नदेखेको उनको टिप्पणी थियो । उनले सुदूरपश्चिमको साहित्यिक क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारहरुबीच समन्वय हुनु पर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूलाई कला साहित्यको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रदेश प्रमुखले सुझाव दिए । कार्यक्रममा नेपाल र भारतका बिभिन्न क्षेत्रका स्रष्टाहरूले आफ्नो साहित्यिक प्रस्तुति राखेका थिए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यद्वय चक्र बहादुर मल्ल र शिवसिंह ओली, डोटीका स्थानीय तहका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । प्रदेशका बिभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिमको साहित्य, साहित्यिक पत्रकारिता र डोटेली भाषाको संरक्षणका बिषयमा छलफल भएको थियो ।

शनिबार, माघ १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.