धनगढी, २४ वैशाख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सुदूरपश्चिम प्रदेशका शीर्ष नेता तथा प्रदेशसभा सांसदहरूसँग करिब चार घण्टा लामो छलफल गर्दै पार्टीभित्रको अवस्था, सरकार सञ्चालन र आगामी रणनीतिबारे गहन संवाद गरेका छन्। छलफलमा पार्टी उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेशसिंह ठगुन्ना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायत प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो।
अधिकांश सांसद रावलको पक्षमा उभिएपछि एमालेमा दलको नेता परिवर्तनको बहस सकियो
अधिकांश सांसद रावलको पक्षमा उभिएपछि एमालेमा दलको नेता परिवर्तनको बहस सकियो