कञ्चनपुर, २२ वैशाख / कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । पुनर्वास नगरपालिका–११, रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरदेखि करिब सय मिटर टाढा खेतमा मृत अवस्थामा फेला हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।