• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरमा हावाहुरी, बिद्युतका पोल समेत भच्चिए

महेन्द्रनगर २१ बैशाख/ कञ्चनपुरमा चलेको हावाहुरीबाट बिभिन्न ठाउमा क्षति पुगेको छ । विभिन्न क्षेत्रमा चलेको हावाहुरीबाट तीन दर्जन बढी विद्युतीय पोलमा क्षति पुगेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटनकुमार श्रीवास्तवका अनुसार, आइतबारको हावाहुरीबाट कृष्णपुर, बेदकोट र भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका ३७ पोलमा क्षति पुगेको छ ।

हावाहुरीले बेदकोट नगरपालिका –९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको पार्किङ स्थलको टिनको छानो उडाँउदा विद्युतीय पोलमा क्षति पुग्नुका साथै तार चुँडिएको छ । “धरै स्थानमा सर्भिस तारहरूमा समेत टुटफुट भएको छ”, उनले भने–“बढी क्षति पुगेको स्थानमा लाइन काटेर मर्मतको काम गरिरहेका छौँ ।”जनशक्ति अभावका कारण अधिकांश स्थानमा मर्मतको काम सुरु हुन नसकेको श्रीवास्तवले बताए । टुटफुट भएको स्थानमा विद्युत अवरुद्ध गरेर सोमबार बिहानसम्म सबै स्थानमा विद्युत सुचारु गरिने छ ।

यसैगरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीका अनुसार, पुनर्वास नगरपालिकाको मोतिबस्ती लगायतका क्षेत्रमा ६ पोल टुटफुट भएकाले मर्मतको काम भइरहेको छ । रातिसम्म दक्षिण क्षेत्रका सबै स्थानमा विधुत सुचारु गरिने सो वितरण केन्द्रले जनाएको छ ।

आइतबार दिउँसो मौसम बदली भएर हावाहुरी चले पनि आगामी तीन दिनसम्म भने मौसम सामान्य रहने महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार सिंहले बताए । उनका अनुसार हावाहुरीबाट पुगेको क्षतिपूर्ति लिनुपर्ने भएमा कार्यालयले क्षतिको प्रमाणित गरिदिने छ ।

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.