• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग

महेन्द्रनगर/ नेपाल कम्युनिस्ट पाटी(बहुमत)को युवा संगठनले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग गरेको छ। कम्युनिस्ट युवा संगठन नेपालले कञ्चनपुरस्थित महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग अघि सारेको हो । बहुमतनिकट कम्युनिस्ट युवा संगठनले नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय २८ बिघा, ८ कट्ठा १३ धुर जमिन गैरकानुनी रूपमा बिक्री(वितरण, लिजमा लिएर दोहन गरेको भन्दै अतिक्रमण हटाउन सरकारसँग माग गरेको छ। यसरी, जिल्ला सदरमुकाम महेन्द्रनगरमै सरकारी जमिन अतिक्रमित हुँदा निर्वाचित सांसददेखि प्रहरी प्रशासनलाई बेखबर नबस्नसमेत आग्रह गरिएको छ ।

जिल्लाभरि सरकारी, सार्वजनिक जमिन अतिक्रमण भएको विषयमा पटक(पटक सूचना जारी गर्ने अनि नहट्ने प्रवृत्ति लज्जास्पद भएको कम्युनिस्ट युवा संगठनको ठहर छ। कम्युनिस्ट युवा संगठन कञ्चनपुरका अध्यक्ष अनमोल ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा नियमविपरीतका जमिन खाली गर्न र अवैध स‌ंरचना भत्काउन माग अघि सार्दै सरकारले अतिक्रमण हटाउने काम नगरे आन्दोलनको चेतावनी दिएको छ। सरकारले समेत सय दिनभित्रै देशभरको सरकारी अतिक्रमित जमिन हटाउने लक्ष्य अघि सारेको छ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.