• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा सुक्न थाल्यो भूमिगत पानीको स्रोत

धनगढी । कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि पानीको अभाव हुन थालेको छ । पानीको स्रोत नै सुक्न थालेपछि खानेपानीको अभाव सुरु हुन थालेको हो । विभिन्न ठाउँमा रहेको अटिजन बोरिङ र धारा सुक्न थालेपछि शुद्ध खानेपानीको अभाव हुन थालेको गौरीगङ्गा नगरपालिकास्थित झन्झटपुरकी जमुना चौधरीले बताए ।

उनका अनुसार झन्झटपुर, चमरैयालगायतका गौरीगङ्गाका विभिन्न गाउँमा यस्तो समस्या बढिरहेको छ । उनले भने , “अहिले धेरै सुक्खा नलाग्दै धेरै जसो स्थानमा पानी कम आउन थालेका छन् ।” यतिबेला जेठको जस्तो चर्को सुक्खा छैन । खास गरेर जेठ, असारमा तराईमा भूमिगत पानीको स्रोत बढी सुक्ने गर्छन् । सामान्यतः असारमा कृषकले बोरिङको मद्दतले भूमिगत पानी तानेर खेतीपाती गर्न थालेपछि भूमिगत पानीको स्रोत सुक्ने गर्छन् ।

तर यो पटक खेतीपातीको काम सुरु नहुँदै भूमिगत पानीको समस्या देखा परिरहेको चौधरीको भनाइ छ । पछिल्लो समय चुरेमा अत्यधिक दोहन भइरहेको छ । जतापायो उतै डोजर लगाएर सडक खन्नेदेखि लिएर जथाभाबी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने कार्य भइरहेका छन् । चुरे विनाशका कारण पानीको सतह सुक्ने समस्या निम्तिएको विज्ञ डा। लोकबहादुर विष्टको भनाइ छ । उहाँले चुरे दोहनले समग्र पारिस्थितिक प्रणालीमै असर भइरहेको बताए ।

कैलाली बहुमुखी क्याम्पस प्रमुखसमेत रहेका विष्टले भन्नुभयो, “चुरे दोहनले जलस्तर घटिरहेको छ । भूमिगत पानीका स्रोत सुकिरहेका छन् । हामीले बेलैमा ध्यान दिन आवश्यक छ ।”

 

शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.