• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली उद्योग वाणिज्य संघले गर्यो त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन

धनगढी , १० वैशाख / कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ । एक सय रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात गर्दा भन्सार लाग्ने नियम कार्यान्वयनको अवस्था बुझ्न संघको टोली आज बिहान नाकामा पुगेको हो ।

अनुगमनका क्रममा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या ८० देखि ९० प्रतिशतले घटेको पाइएको संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘सशस्त्र प्रहरी र पारितर्फ एसएसबीसंग पनि हामीले कुराकानी ग¥यौं,’ ओझाले भने, ‘उहाँहरुले पनि रोजगारीका लागि जाने र आउने क्रमबाहेक ९० प्रतिशतले किनमेलका लागि जाने आवागमन घटेको बताउनुभएको छ ।’

ओझाले भन्सार नाकामा मात्रै नभएर खुला सीमानाको फाइदा उठाउँदै हुने सामान आयातलाई पनि रोक्न सबै निकायले कडाइ गर्नुपर्ने बताए । सामान आयातमा भन्सार लगाएर मात्रै दिगो समाधान नहुने बताउँदै ओझाले देशमै उत्पादन बढाउने वातावरण सरकारले बनाउनुपर्ने बताए । ‘स्वदेशमै उत्पादन बढाउन सकियो भने सस्तोमा उपभोक्तालाई सामान दिन पनि सकिन्छ,’ उनले भने, ‘रोजगार पनि बढ्छ । देशको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भएपछि संघले स्वागत गरिसकेको बताए । नेपाली व्यवसायीहरूले यस व्यवस्थालाई अवसरको रूपमा लिएको बताउँदै जोशीले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा पारदर्शी ढंगले उपलब्ध गराउनको निम्ती आग्रह गरिएको बताए । यस्तै, संघको टोलीले कैलाली भन्सार कार्यालयसंग पनि भन्सार छली नियन्त्रणका विषयमा छलफल गरेको छ ।

भन्सार महसुल ऐन, २०८१ मा स्थलगमार्ग भएर भारताबाट सय रुपैयाँ बढीको सामान आयात गर्दा कर तिर्नुपर्ने व्यवस्था छ । नयाँ सरकार आएपछि सो व्यवस्था कडाइका साथ लागू गरिएको छ ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.